कक्षा ११ विज्ञान समूह अनलाइन प्रवेश परीक्षा नतिजा


मिति २०७७ भाद्र २९ गते लिइएको कक्षा ११ विज्ञान समूहको अनलाइन प्रवेश परीक्षामा सफल भएका निम्न बिद्यार्थीहरु यथाशिघ्र विद्यालयमा सम्पर्क गर्नुहुन सुचित गरिन्छ


सुचना

कालिका मानवज्ञान मा वि ले बुद्ध टेलिभिजन मार्फत दिनको २ वटा बिषयको प्रत्यक्ष प्रसारण सहित कक्षा सन्चालन गरिरहेको छ । त्यो दैनिक बेलुका ४.४५ देखि ६.३० बजे सम्म चल्छ हेर्न नभुल्नु होला । साथै कक्षा ११ र १२ को पनि आ-आफ्नो कक्षा शिक्षक सङ्ग सम्पर्क गरि समय तालिका लियर zoom cloud मार्फत कक्षा लिनु होला ।अब केही दिन भित्र कक्षा ४ देखि ८ सम्मको कक्षा समेत चलाउने तैयारी भैरहेको छ आ-आफ्नो कक्षा शिक्षक सङ्ग सम्पर्क राख्नु हुन अनुरोध छ । पाठ्यपुस्तक नेपाल सरकारले निशुल्क बितरण गर्ने भएकाले बिद्यालयले ब्यबस्था मिलायर सुचना गरि बितरण गर्ने छ ।भर्नाको कार्यक्रम समेत पछि सुचना गरिने छ ।

                                                   घनस्याम पाठक
                                                     प्रधानाध्यापक