कक्षा ११ विज्ञान समूह अनलाइन प्रवेश परीक्षा नतिजा


मिति २०७७ भाद्र २९ गते लिइएको कक्षा ११ विज्ञान समूहको अनलाइन प्रवेश परीक्षामा सफल भएका निम्न बिद्यार्थीहरु यथाशिघ्र विद्यालयमा सम्पर्क गर्नुहुन सुचित गरिन्छ


छात्रछात्राहरुको लागि अत्यन्तै जरुरी सुचना

छात्रछात्राहरु

     कक्षा १०,११ र१२ को परीक्षा राष्ट्रिय परीक्षाबोर्डको सुचना अनुसार स्थगित भएको छ । Covid -19 को बिस्वब्यापी महामारी का कारणले बैशाख ३ गते सम्म नेपाल सरकारले लकडाउन को घोषण गरेकाले कोहि कतै घर बाहिर ननिस्कन र सरकारले दिएको निर्देशन पालना गर्न गराउनु हुन  अनुरोध छ।
परीक्षाको तैयारी गर्न गरिएको पुर्वनिर्देसनलाइ आत्मसात गर्नुहुन र आ-आफ्ना बिषय शिक्षकको फोन या अन्य मिडियाको माध्यमबाट सम्पर्कमा रहेर बस्नुहुन अनुरोध छ । राष्ट्रिय परीक्षा बोर्ड्ले जुनसुकै बेला सूचना प्रकाशित गर्ने भएकाले परीक्षाको तैयारीमा रहिरहन कक्षा१०,११र१२ का छात्रछात्राहरुमा बिशेष अनुरोध छ। 
 कक्षा नर्सरी देखि कक्षा ७ र ९ सम्मको परीक्षाफल यहि चैत्र २८ गते साझ सम्म प्रकाशित गर्ने योजना रहेकाले यहि वेबसाईटमा परीक्षाफल हेर्न हुन समेत सुचित गरिन्छ ।
                                                      घनस्याम पाठक
                                                         प्रधानाध्यापक